बिआरआइ सम्झौताको लागि नेपालको नयाँ प्रस्ताव: "कार्यान्वयन योजना हैन", "सहयोग ढाँचामा" सम्झौता गरौं !

बिआरआइ सम्झौताको लागि नेपालको नयाँ प्रस्ताव: "कार्यान्वयन योजना हैन", "सहयोग ढाँचामा" सम्झौता गरौं !

Image Channel HD

54 года назад

52,924 Просмотров

Ссылки и html тэги не поддерживаются


Комментарии:

@dilipkumarbhatta135
@dilipkumarbhatta135 - 29.11.2024 07:20

MCC baru Lyau ? ... testa teta le kehi hunna ....

Ответить
@MagarGeer
@MagarGeer - 29.11.2024 07:43

Balla aaukatma aayexa congress koi line ma aayexa

Ответить
@tektamang4248
@tektamang4248 - 29.11.2024 08:30

ल्याउने लिनु पनि केहि होईन रे दिनु के नै छ र हामीसँग।अनि भ्रमण चाहिँ आखिर केका लागि।भुस्य कुकुर जसरी के खोज्न जाने होला ल्याख्र ल्याख्र गुम्न किन जाने राज्य कोषको दोहान किन गर्‍यो।

Ответить
@sukraraj2042
@sukraraj2042 - 29.11.2024 08:54

Pradip ji ko kura sarai gajab laagyo sunda ta Tara janatako prblms jaha ko tehi xa

Ответить
@VIRAL1-e
@VIRAL1-e - 29.11.2024 09:25

Aaba chai nachukau Des Lai badalau Pradip sir. Kati lakhetxau bideahma Nepali Lai Ghar Mai Des Mai gari khane batabaran banaune niti garaunu paryo kya 2 thula party hunu hunxa jay Nepal🙏

Ответить
@prakashlimbu4424
@prakashlimbu4424 - 29.11.2024 09:49

Nepal ma china ko bikas auda patrakar ra indo pashchim ko kina tauko dukhauxa

Ответить
@rameshsunuwar7757
@rameshsunuwar7757 - 29.11.2024 10:01

चिप्लो आदर्श कुरा गर्न माहिरहरुले २००७ देखि अहिलेसम्म आईपुग्दा सम्म ईण्डियन हरुको पुच्छर बनेर चिनियाँ र रसियाले बनाएको कलकारखाना बेचेर खाए सबैबाट ऋण लिन हुने चिनियाँ बाट ऋण लिन नहुने यो काईते कुरा लुकाएर जिब्रो चपाएर कुरा गर्ने एमालेको नेता र ईण्डिया कै पाटी ठान्ने नेपाली कांग्रेसबाट आफु पनि नगर्ने अरुलाई पनि बिकास गर्न नदिने ईण्डियन हरुको गोटी बनेर आरजु भ्रमण टोलीमा जान लागेको नेपाली जनताले बुझिसकेका छन् नि ।

Ответить
@ramjipahari352
@ramjipahari352 - 29.11.2024 10:40

As a laymen, I could not understand why loan from BRI(china) is fine and grant from MCC( USA) is not good for the country.

Ответить
@sherjungthakuri7283
@sherjungthakuri7283 - 29.11.2024 11:24

Khana na paye see 😮😮😮

Ответить
@RajendraRaut-l8m
@RajendraRaut-l8m - 29.11.2024 11:29

Bri ko bisay ma chai gayandra sahi sanga bahass garu paryo.gayandra sahi lee ramro sanga bujhaux

Ответить
@rajinshrestha4707
@rajinshrestha4707 - 29.11.2024 11:57

Yemale murdabaad

Ответить
@rajinshrestha4707
@rajinshrestha4707 - 29.11.2024 11:58

Jaya ghanti

Ответить
@biswaharikhatiwada5129
@biswaharikhatiwada5129 - 29.11.2024 12:06

काग्रेस एमाले बाट देश बन्दैन पक्का हो ३४बर्ष सम्म जे जति भ्रष्टाचार भए त्यो निकाल्ने हो भन्ने कसै सग रिन लिनु पर्दैन खाने नया तरिका मात्र हो।आसा छैन

Ответить
@ravikiranadhikariofficial
@ravikiranadhikariofficial - 29.11.2024 12:54

mcc र बि रा इ अनुदान हो भने लिदा राम्रो ऋण लियेर फाइदा छैन

Ответить
@ravikiranadhikariofficial
@ravikiranadhikariofficial - 29.11.2024 12:56

कुरा मात्रै मिठो हो उहाँको भारत ले 70 किलोमिटर बाटो बनाउदै गर्दा मलाई थाहा छैन भन्ने पनि प्ररास्ट मन्त्री हुदा उहाले नै mcc पास गर्नु प्रछ भन्ने त

Ответить
@agurungp9268
@agurungp9268 - 29.11.2024 13:22

Ramro bislasan garnu vayo asha cha yo interview ma vana ko jasto nai hos des ko para-rastra nete Nepal first Nepali first .

Ответить
@Nepaliviper
@Nepaliviper - 29.11.2024 13:53

सबैभन्दा राम्रो एमाले र कांग्रेस एकीकरण गर्नु नै हो। यी भतुवामा केही फरक छैन।
जय घण्टी!
रबि लामिछानेलाई तिमीहरुका षड्यन्त्रहरुबाट फसाए पनि हामी उनलाई न्याय दिनेछौं ।

Ответить
@Nepaliviper
@Nepaliviper - 29.11.2024 13:55

काङ्ग्रेस र एमाले बोल्नु नेपाल बोल्नु हो भन्ने यिनको भनाइबाट नै थाहा हुन्छ यिनिहरुमा कस्तो सामन्ती चरित्र छ भनेर। रुक ८४ मा

Ответить
@NabuSharma-ur1jv
@NabuSharma-ur1jv - 29.11.2024 14:05

नेताजि ले भनेका कुरा सुन्दा राम्रो लाग्छ तर उहाको पाटी देख्दा घिनलाग्छ

Ответить
@arjunmagrati2831
@arjunmagrati2831 - 29.11.2024 14:42

देश गरिब भयाे, विकासका याेजनाबाट समृद्धि ल्याउन पर्याे भन्दै विदेशी राष्ट्रबाट खर्बाै ऋण लिने अनि त्यहीँ रकममा भ्रष्टाचार, ब्रमलुट गर्ने नेताहरूकाे कारण नै देश आज गरिवीकाे पुच्छारमा रहेकाे छ। अनुदानकाे रूपमा BRI नेपालकाे हितमा छ।

Ответить
@9841358178sureshpraj
@9841358178sureshpraj - 29.11.2024 15:02

NGO पार्टिका कुनेताको कुरा जनताले प्रष्ट बुझेका छन् ।

Ответить
@saurychandrayamtara7943
@saurychandrayamtara7943 - 29.11.2024 15:22

प्रधानमन्त्रीकाे चिन भ्रमण सफल हाेस

Ответить
@kirankc860
@kirankc860 - 29.11.2024 15:53

Bideshi bata Vikh Magney, Cangress ra Kha.Ma.Ley ra Khawobadi ra Tinka Varautey Bramha Lut Garney. Desh ra Janata Vad mey Jaye! 🇳🇵ko Durdasha😭

Ответить
@babuboy4129
@babuboy4129 - 29.11.2024 16:37

Chor vatuwa ho

Ответить
@RameshLamatmg-u1d
@RameshLamatmg-u1d - 29.11.2024 16:51

Rajneta KP oli ♥️

Ответить
@lastman9017
@lastman9017 - 29.11.2024 17:24

Neta vaneko yastow hunu parxa milai milai khane hami khanu jandai ani dusmunlai thaha hunxa vayana barbat...

Ответить
@devrajsharma5270
@devrajsharma5270 - 29.11.2024 17:57

हा हा हा हा हा

Ответить
@JunaMainali
@JunaMainali - 29.11.2024 19:12

यी ज्ञवाली बा ले जिब्रो चपाएरै अन्तर्वार्ता सके। मोहि माग्ने ढुङ्रो लुकाउने।

Ответить
@tarkakunwar6682
@tarkakunwar6682 - 29.11.2024 19:45

यो रण्डीको छोरो खाते बाहुन एमसीसीको प्रमुख मतियारलाई MCC सॅंग तुलना गर्नु र खतरा देख्नु स्वभाविक हो चिक्ने खाते

Ответить
@sabijranamagar8720
@sabijranamagar8720 - 29.11.2024 19:52

Jaya ghanti

Ответить
@ashoksanjel3555
@ashoksanjel3555 - 29.11.2024 20:00

एमाले २ नेता जसले मिठ्ठो र भद्र जस्तो लाग्ने बोलेर जनतालाई चुतिया बनाऊन सफल भए १) स्वर्गीय सुवास नेम्वाङ्ग २)प्रदिप ज्ञावालि....यिनिहरु भन्दा सयौं गुना गोकुल वास्कोटा सहि छन रहयो BRIविवाद यो स्वंय तिमी नेताहरुको अकर्मण्यताको ऊपज हो,आफ्ना मोजमस्तिका लागि दुनियाँसङ्ग मागेर खाएको ऋणको परिणाम हो....किन घुँमाऊरो बोल्नु देशको ऋण लगभग २६ खर्व(८६५१० प्रति व्यक्ति) अब पनि वैदेशिक ऋण लिदा देश असफल राष्ट्रतर्फ जान्छ र हाम्रो राजनिति सक्न जनविद्रोह कुनै पनिबेला ऊठनसक्छ भनन,चिनको लगानि स्वार्थ शायद गलत छैन होला तर श्रिंलका,पाकिस्तान र केहि अफ्रिकन अनि ल्याटिन अमेरिकाका मुलकहरु हेरौ....चिल्ला गफ हैन सत्यमा अाधारित तथ्यमा बोलौ जनताको मष्तिष्कको ढक्कन पहिला भन्दा खुलिसकेको छ।

Ответить
@nolast234
@nolast234 - 29.11.2024 20:21

चीनमा नेपाली एक लाख पर्ने ब्याट्री कार चीनको राज दूतावासले भोलि नै यो अन्तरबार्ता दिने नेता को घरमा पार्क गर्दियो भने यी नेताहरुले हामी जनता लाई यस्तो इल्लिबिल्लि बनाएर उल्लु बनाएर देश द्रोही काम गर्न पछि पर्दैनन्

Ответить
@bhaktarai5853
@bhaktarai5853 - 29.11.2024 22:43

देशलाई भार बाेकाउने र आम जनाताकाे ठाउकाेमा ऋण थुपार्ने र विकास काे नाममा आफ्नो स्वर्थ र भ्रष्टाचार गर्ने सम्झौता यी सम्झौता । देश र जनाताकाे हितमा के हि छैन अहिले सम्म Mcc पास गरेर खै के गरे।? र अब Bri पास गरेर के गर्लान। mcc पास गरेर काङ्ग्रेस र माओवादी ले खाए ।अब BRIपास गरेर चाहिँ पालाे फेरि एमाले र काङ्ग्रेस कै हाेला देश र जनातालाइ उहि🌽🌽🌽

Ответить
@meghukandel2076
@meghukandel2076 - 29.11.2024 23:11

कता गहन विश्लेषण !

Ответить
@meghukandel2076
@meghukandel2076 - 29.11.2024 23:12

Great leader ❤

Ответить
@M.T.SherpaPinasha-s5e
@M.T.SherpaPinasha-s5e - 30.11.2024 06:37

कुकुर खाते भ्रष्टाचारी रानडीको छोरा भ्रष्टाचारी की पटि

Ответить
@devendrabc9068
@devendrabc9068 - 30.11.2024 07:44

के
ेको बडीसमए चाहियो हो बा हैन भनेत भैगो। योमान्छेअमेरीकाको दलाल चिन बिरोधी हो।

Ответить
@premgharti
@premgharti - 30.11.2024 08:24

BRI IMPORTANT

Ответить
@somnathniraula6405
@somnathniraula6405 - 30.11.2024 13:19

देश को परराष्ट्र नीति मज्दुत हुनु पर्छ कसैले कसैको चासो नराखौ को सङग रिण वा सहायता लिदा अर्को देश को चासो देखियो भने सरकार ले बुझाउन सक्नु पर्छ

Ответить
@somnathniraula6405
@somnathniraula6405 - 30.11.2024 13:22

बिदेशी सरकार ले यहाको अस्थिर सरकार देखेर रिण वा अनुदान दिनडराएको पो होला कि बुझौ तर्क गर्न पछि नपरौ

Ответить
@somnathniraula6405
@somnathniraula6405 - 30.11.2024 13:26

बिदेशी सरकार का प्रतिनिधि को भेट घाट परराष्ट्र मन्त्रालय द्वारा गरौ नकि सबै सङ्ग यस्मा कति देश कामित्र का एजेण्ट भन्ने ले पनि बिगारे को देखिन्छ

Ответить
@anonsharma
@anonsharma - 30.11.2024 15:58

याे कुकुर ऐमालेकाे झाेले हाे !

Ответить
@universalinstitute5089
@universalinstitute5089 - 30.11.2024 18:12

यो पनि बौद्दिक दलाल हो।

Ответить
@-Rr1990
@-Rr1990 - 01.12.2024 10:08

३०/३५ वर्ष जनतालाई विकासको नाममा झुलायौ, विदेशी छिमेकी मित्र चिनलाई BRI योजना कार्यान्वयनको लागी ७ वर्षदेखी झुलाउदै छौ। सहयोगको आपेक्षा राख्ने तर शंकापनि गर्ने काम गरेर देशको जनतासंगै मित्र राष्ट्र चिनलाई चिड्याउन खोजेको देख्दा यो सब नेताहरुको राजनितिक रोटी सेक्ने काम हो भन्न सकिन्न र !?!

Ответить
@sujanbhandari6483
@sujanbhandari6483 - 01.12.2024 19:54

चोर

Ответить
@avishekpandey4477
@avishekpandey4477 - 02.12.2024 05:14

घुसखादा कत्ती दर्द हुदोरहेछ?सोधिदिनुहोला।

Ответить
@WataniyaCompani
@WataniyaCompani - 02.12.2024 17:13

Kp ko yes man.

Ответить
@SHALINNEPAL
@SHALINNEPAL - 03.12.2024 05:57

dr.Baburam bhattarai sab ko intarbiu linun sir

Ответить