युवराज सफलले गरिदिए प्रचण्डको निद हराम ।। क्यान्टोनमेन्टमा ४ अर्ब घोटाला,पर्‍यो उजुरी_YubarajSafal

युवराज सफलले गरिदिए प्रचण्डको निद हराम ।। क्यान्टोनमेन्टमा ४ अर्ब घोटाला,पर्‍यो उजुरी_YubarajSafal

Churo Kuro TV

7 часов назад

5,221 Просмотров

Ссылки и html тэги не поддерживаются


Комментарии:

@Delje960
@Delje960 - 07.11.2024 05:30

Absolutely right

Ответить
@whoispradeep
@whoispradeep - 07.11.2024 05:31

के गर्ने भन्या मुद्दा हालेर ? हुने केहि होइन ! फिस न फ्यास ! खालि युवराज सफल "सफल " हुने हो !

Ответить
@indrasharma9563
@indrasharma9563 - 07.11.2024 05:47

🔐🔒🔒🔒ye fuchche nepal hoina newa sambat ho jo saakha ho isaa purba nai jo thiyo to hamro ho...

Ответить
@TheKingisKing-u2l
@TheKingisKing-u2l - 07.11.2024 05:51

ने क पा( बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई अन्तर वार्ता लिनुपर्यो

Ответить
@ajaylama2302
@ajaylama2302 - 07.11.2024 05:57

❤❤❤युवाराज सफललाई सबैले सहयोग गर्नु पर्छ देशको निम्ति नि स्वस्थ लग्ने व्यक्तिलाई❤❤❤❤

Ответить
@brgsamajsevi5362
@brgsamajsevi5362 - 07.11.2024 05:58

इमान्दारका लागि वरदान हाे भने वेइमानका लागि श्राप हाे युवराज सफल! हार्दिक धन्यवाद उमेशजी तथा साहसिक व्यक्तित्व युवराज सफललाई।

Ответить
@indrasharma9563
@indrasharma9563 - 07.11.2024 06:00

🔐🔒🔒dhanne bad na chuknu des sadhai aavaari ranexa.....

Ответить
@TheKingisKing-u2l
@TheKingisKing-u2l - 07.11.2024 06:00

न क पा बहुमत महासचिव धर्मेन्द्र वास्तोला सग अन्तर वार्ता लिनुपर्यो

Ответить
@davidpaneru4550
@davidpaneru4550 - 07.11.2024 06:09

ओलि चाइना जानु अघी एक पटक यो अफारिका देश हरुमा चाइना ले गरेको आधारभुत बिकाश जुन हार्बर पोर्ट बाहेक सबै नेपाल मा फोटो कपी गरेर काम शुरु गर्दा पनि फरक नपर्ने छन । हे पार्टिका मनुवा हो कर्म चारी का खानचुवा बिदेश कुट्निती हेर्ने दनुवा हो यती काम नेपाल मा चाइना लाई प्रस्ताब गर्ने के ले रोकेको छ चाहे अनुदान मा होस चाहे कम ब्याज मा होस रिन त यतिकेइ बोकेके त छ्न नागरिक ले । एउटा केटो ले गाली गर्‍यो भनेर तेसको पछाडी लाग्ने हो कि मर्ने बेलामा केहि गरेर मर्ने हो

China's MEGAPROJECTS Are Changing Africa's Future

China's MEGAPROJECTS Are Changing Africa's Future

Ответить
@vaidiksatyasanatanikattarh5531
@vaidiksatyasanatanikattarh5531 - 07.11.2024 06:20

Dear Sir, Yubraj Safal jyoo! You're absolutely right 👍 Salute 🙏💯❤️

Ответить
@TheKingisKing-u2l
@TheKingisKing-u2l - 07.11.2024 06:23

मुद्दा हालेको ठिक छ याे सत्य हो

Ответить
@bimochanadhikari1419
@bimochanadhikari1419 - 07.11.2024 06:25

गूड् युबराज सफल जि 🙏🇳🇵

Ответить
@SitaRayamajhi-cw8fg
@SitaRayamajhi-cw8fg - 07.11.2024 06:37

युबराजले भनेको होइन भन्ने को।

Ответить
@pawanoli500
@pawanoli500 - 07.11.2024 06:39

काममा कडा बालेन् शाह
भ्रष्टको लागि कडा युवराज सफल❤

Ответить
@SUNMOONDIGITATL-lr9fp
@SUNMOONDIGITATL-lr9fp - 07.11.2024 06:45

युबराज सफल एउटा पाटोमा राखेर हेर्दा न्याय क्षेत्रमा राम्रो ब्याक्तित्व मानिन्छ। यस्तो कानुनी ब्यक्तिहरु आवश्यक हुन्छ।

Ответить
@SthirBahani
@SthirBahani - 07.11.2024 06:57

स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/६ महिना कार्तिक/२२ गते ४ बार मंगलबार हाे।

ऐ रन्जित १ नम्बरको राजा यामबिना बाहानी बनेर किन हुकुम गर्छस्? तलाई हुकुम गर्न कसले पठायो? तेरो हुकुम भष्मै भयो।ऐ राेज लामा ७ नम्बरको राजा स्थिर बाहानी बनेर प्रधानमन्त्री बनेर नभए राजा बनेर परमेश्वरकाे नियमलाई नमानेर किन हुकुम गरिस? हे ५ नम्बरको राजा बिपिया बाहानीकाे आत्मामा भएको नरेन्द्र आले आले बनेर किन बिपियान बाहानी बनेर हुकुम गरिस? परमेश्वरकाे नियम नमानिकन हुकुम आजसम्म गरिस।याे नेपाल सरकारले जिम्मा लिने हाे कि? अन्पी बाहानी ले लिने हाे जिम्मेवार? नभए हुकुम गर्दै नर्गनु भएको बाईजन अर्लि ले लिने हाे याे जिम्मेवार ? याे बाईजन भरि हुकुम गर्ने काे हाे? नेपाल सरकार बनेर हुकुम गर्ने तहरु र नेपाल सरकार र इन्डिया सरकार हाे।आज यूक्रेन र रुस इज्राएल इरान लेबनान हुती गाजा काे लाखौं मान्छे मर्याे तेरो पाप ले।त्यसको जिम्मेवार बाहानीहरुले लिने हाे कि? कसले लिने हाे?याे नेपाल सरकार र इन्डिया सरकारले जान्ने छ।किनकि हुकुम कसैले पनि गर्न पाउदैन।किन हुकुम गरिराखेकाे छस्? परमेश्वर भनेको तैंले चिनेको छस? परमेश्वर भनेको के हाे ?यूक्रेन र रुसको लडाइँमा हेर।रुस ले यूक्रेनलाई २४ घण्टामा रुस बनाउने शक्ति छ।तर आज तीन बर्ष पुग्न लाग्दा पनि लिन सकेन।त्यसकारण धर्मबाट लडेको यूक्रेन हाे।पापबाट लडेको रुस हाे।रुस ले सेना सरन पर्दा पनि मार्छ।यूक्रेन ले सेना सरन पर्दा बचाउ छ।त्यो भनेको आत्मा परमेश्वरलाई मानेको हाे।आत्मा भनेको नै परमेश्वर हाे।त्यो कुरा बुझ जसले आत्मालाई मान्छ त्यो नै धर्म हाे। कुनै धर्मको नाम हुदैन।आत्मालाई धर्म भन्छ।नेपाल सरकारकाे पाप इन्डिया सरकारकाे पाप र धर्म भनेको तलाई थाहा छ।सत्र हजार मान्छे मार्ने खरबाै पैसा लुट्ने जनतालाई दुख दिएर राजा ल्याउने माओवादी।पार्टीलाई धम्की दिए राजा ल्याउने माओवादी।पार्टीलाई धम्की दिएर फसाएर काङ्ग्रेस ऐमाले लाई माओवादी बनाउने।हेर माओवादी तेरो सत्यवादी धार्मिक हुम भन्ने सामन्त र चाेरकाे विरोध गर्ने भन्ने माओवादी अब हेर।समयको बलमान भनेको के हाे तैंले बुझछस्।हेर समय कसले बनाउने हाे? परमेश्वरले बनाउने हाे।याे सत्यको समयलाई म मान्दिन भनेर निकै घमण्ड गरेको छस।मिडिया पत्रकार कलाकार विज्ञय न्यायाधीश पार्टी कर्मचारी सम्पूर्ण किनेर सत्यलाई दबाएर शासन गरेको छस् माओवादी हेर।१७ हजार मान्छे मार्दा पनि तलाई कानुन नलाग्ने के हाे? नेपालकाे कुन कानुन हाे।राणाको कानुन हाे कि? शाहको कानुन हाे कि? बाहुनकाे कानुन हाे? अब जनताले बुझ्ने छ।छर्लङ्ग बाहुन अन्याय गरेर आन्दोलन गरेको देखिएको छ।याे बुझ्न जेलमा छानबिन गर्नुपर्छ।कुन जात जेलमा छ? र भ्रष्टाचार कसले गरेको छ? देश कसको हुदाे चलेको छ? छानबिन बाट थाहा हुन्छ।श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु रन्जित राेज लामा नरेन्द्र आले बनेर हुकुम गर्ने भष्मै हाेस।

Ответить
@lalusubedi1484
@lalusubedi1484 - 07.11.2024 07:10

साहासी मान्छे युवराज सफल।

Ответить
@Fire10101
@Fire10101 - 07.11.2024 07:30

Yubraj Safal jiu 100% right

Ответить
@BalaramChapagain-cx4dr
@BalaramChapagain-cx4dr - 07.11.2024 07:46

Good job bhai

Ответить
@SatyaRai-y5u
@SatyaRai-y5u - 07.11.2024 07:51

पुन्य भन्दा अलिक फरक ब्यक्ती हो युबराज जि जय होस

Ответить
@romankarki6323
@romankarki6323 - 07.11.2024 07:52

सबका सब चोर हरुलाई जेल कोच्नु पर्छ युबराज सफल ( पौडेल ) जि

Ответить
@GaneshDattJoshi-g7z
@GaneshDattJoshi-g7z - 07.11.2024 08:00

पहिले पहिले याे मान्छे यस्तै हाे भन्ने लाग्थ्यो तर कुरा बुझ्दै जाँदा याे मान्छे अब साच्चिकै देश भक्त लाग्न थाल्यो है मलाई त।

Ответить
@jogbahadurgurung664
@jogbahadurgurung664 - 07.11.2024 08:47

Vrastachari nirmul garne uddesay boleko jabbar nagrik.tq.

Ответить
@KhemKumari-p8d
@KhemKumari-p8d - 07.11.2024 08:54

Yo UN le santiparkiya ko jimma liyako ho paisa dine nepal sarkar ko Artha sachib Bata paisa nikasa gare ko chha tesh belako sarkar parmukh kangresh ko girja parsad koirala pardhanmantiri hunu thiyo yo kangresh sanga sambhadhit chha chhanbin gare ko ramro

Ответить
@krishnapudasaini2248
@krishnapudasaini2248 - 07.11.2024 09:19

युबराज सफल भन्ने ब्यक्ति यो देशको सच्चा सपुत हुन

Ответить
@lalbahadurbudha8323
@lalbahadurbudha8323 - 07.11.2024 09:22

Ubaraj Safal vai Ko kura ma dam xa 👍💪💪💪🇳🇵🇳🇵🇳🇵

Ответить
@ananathsapkota2032
@ananathsapkota2032 - 07.11.2024 09:23

दुबै जना लाई नमस्कार 🎉

Ответить
@BharatNegi-k7y
@BharatNegi-k7y - 07.11.2024 09:45

सफल जीले दरबार हत्याकाण्ड देख्या होइनकी बिर्स्या हो?

Ответить
@LaxmanKhatri-l1y
@LaxmanKhatri-l1y - 07.11.2024 10:10

यस्ले जति मुद्धा हाले पनि केही हुने वाला रबि लाई राज्जे नै लागेको भयर मात्रै यो सफल को सफल भो अरु यस्ले हालेको मुद्दा बेकार हुन्छ हेर्दै जाउ

Ответить
@HonorX6a-w7i
@HonorX6a-w7i - 07.11.2024 10:20

हिजो अस्तिसम्म जे जस्तो भएपनि आज यो र सफलले गरेको काम पदी कृतज्ञ छु

Ответить
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh - 07.11.2024 10:23

ठिक हो भस्तचारी जो सुकोही होस सबैलाई फासी हुनुपर्छ

Ответить
@dbmalla1272
@dbmalla1272 - 07.11.2024 10:26

बिहारको मिस्टर नटवरलाल भन्दा रबि लामिछाने खतरा हो, रबि सिधै सहकारीको रकम घुमाउरो पारा बाट पैसा लिएको छ। जीबी लाइ डुबाउने नै रबि हो।

Ответить
@SaruThapa-g3o
@SaruThapa-g3o - 07.11.2024 10:30

भने पछी याे कलाैटे सङ्गत हत्यार धारी तलीबान पाे छकी के हाे

Ответить
@khadksunar5220
@khadksunar5220 - 07.11.2024 10:48

Jay ubaraj safal jee

Ответить
@kshitijraut3861
@kshitijraut3861 - 07.11.2024 11:07

Ahile ayer yo manxe thik lagyo safal is absolutely right

Ответить
@prakashkhanal808
@prakashkhanal808 - 07.11.2024 11:54

यस्को नाटक, यो सरकार को इसारामा काम गर्छ। रमेश खरेलको मुद्दा खोइ?आरजुको मुद्दा खोइ?

Ответить
@lalbahadurshah3289
@lalbahadurshah3289 - 07.11.2024 12:17

योदेशमा युबराजसफलजस्तो माहाँनराष्टबादी हजारौंब्यक्तिको अझैधेरैआबश्यकता छ।

Ответить
@lalbahadurshah3289
@lalbahadurshah3289 - 07.11.2024 12:22

हिजो युबराजसफल लाई कहिलेकुनपार्टीको होभन्थे कहिलेकुनपार्टीको हो भनेरआरोपलगाउथे आजयुबराजसफल सबैनेपालीको आवाजहोभन्नेकुरा पत्रकारदेखि सबैनेपालीलेबुझुन ।

Ответить
@lalbahadurshah3289
@lalbahadurshah3289 - 07.11.2024 12:26

युबराजसफल र राकुमार तिमिल्सेनाले आह्वानगरुन हामी आर्थिकजम्मागरेर बुझाउनतयार छौं तर निस्वार्थ भाबनाले हाँम्रोकुनैस्वार्थछैन ।

Ответить
@laxmankhanal6686
@laxmankhanal6686 - 07.11.2024 12:32

पुरानो भिडियो हालेर खुजुरा कुरामा किन अल्झेको उमेश जि बिस्वमा कत्रो उथपुथल भैसकेको छ अमेरिकामा ट्रुम्प ले चुनाव जितिसके इन्डियाको बारेमा छुट्टै बहस गर्नुस एउटा अनि बिक्स को तेत्रो धारा छ खै केही देखियन

Ответить